७ कार्तिक २०८१, बुधबार

एमालेसँग भएको सहमति अनुमोदन गर्ने कांग्रेसकाे निर्णय

प्रकाशित मिति :  3 July, 2024 11:49 am


काठमाडौँ । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो।

यस्तै बैठकले नयाँ सरकार गठन गर्न प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !