९ कार्तिक २०८१, शुक्रबार

राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

प्रकाशित मिति :  8 July, 2024 2:01 pm


काठमाडौं । ‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८००’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेश गरेकी हुन् । संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !