९ कार्तिक २०८१, शुक्रबार

प्युठानको गर्जेनीमा पहिरो हटाइयो, भालुवाङ लिवाङ सडकखण्ड सुचारु

प्रकाशित मिति :  9 July, 2024 12:24 pm


काठमाडौँ । भालुवाङ लिवाङ सडक खण्ड अन्तर्गत प्युठानको गनाह चकचके सडक खण्डस्थित गर्जेनीमा पहिरोको कारण अवरुद्ध सडक खुलेको छ ।

पुनः पहिरोका कारण बाटो रोकिएकोमा पहिरो पन्छाइएपछि पुनः बाटो रुचारु भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !