९ कार्तिक २०८१, शुक्रबार

यस्तो छ आज सुनचाँदीको बजार भाउ

प्रकाशित मिति :  10 July, 2024 11:17 am


काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको एक लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य घटेर प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !