९ कार्तिक २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  11 July, 2024 8:44 am


फाइल फाेटाे।

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !