१६ असार २०८३, मंगलबार

पार्टीको वैठक बालुवाटारमा नराख्ने प्रधानमन्त्री ओलीको घोषणा

प्रकाशित मिति :  1 August, 2024 8:34 am


काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा पार्टीको वैठक नराख्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा आएको सुझावहरुलाई मध्यनगर गर्दै स्वास्थ्य अवस्थाले साथ नदिएको अवस्थामा बाहेक सामान्य अवस्थामा बालुवाटारमा पार्टी वैठक नबस्ने जनाएका छन्।

सामाजिक सञ्जालमा यस विषयमा जानकारी गराउँदै ओलीले भनेका छन्, “सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।”



प्रतिक्रिया दिनुहोस !