विश्व आदिवासी दिवसका अवसरमा काठमाडौँमा र्याली (फाेटाे फिचर)
प्रकाशित मिति : 9 August, 2024 2:21 pm

काठमाडाैँ । आज ३०औँ विश्व आदिवासी दिवस । काठमाडौँमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ ।


काठमाडौँको भृकुटीमण्डपबाट झाँकीसहितको र्याली निकालिएको थियो । उक्त र्याली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेको छ ।


प्रज्ञा भवनमा यो दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।


तस्विर: न्युज एजेन्सी नेपाल