२३ मंसिर २०८१, आइतबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

प्रकाशित मिति :  14 August, 2024 8:47 am


काठमाडौँ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान सवा ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !