२३ बैशाख २०८१, आइतबार

स्यम्भूमा असई मृत भेटिए, टाउकोमा गोली

प्रकाशित मिति :  24 May, 2020 10:12 am


काठमाण्डौं, ११ जेठ । 

काठमाण्डौं स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)  गोली लागेर मृत अवस्थामा भेटिएका छन् ।

मृतक असई राती १२ बजेसम्म ड्युटी सकेर बिटमा नै रहेको कोठामा सुत्न गएका थिए। बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कार्की मृत अवस्थामा भेटिएको परेको प्रहरीले जानकारी दिएको छ।

मृतक दोलखा घर भएका असई भएको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा गोली के कारणले र कसले हानेको हो भन्ने केही खुलेको छैन ।

 



प्रतिक्रिया दिनुहोस !