६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  25 May, 2020 3:36 pm


काठमाण्डौं, १२ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले बेलुकी साढे ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका हुन् ।

नयाँ नक्शा जारी, कोरोना संकटका कारण जटिल परिपस्थिति बनिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो । सम्बोधन अघि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !