२४ मंसिर २०८१, सोमबार

पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

प्रकाशित मिति :  10 November, 2024 3:51 pm


काठमाडाैँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ।

आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ झिकाएको हो।



प्रतिक्रिया दिनुहोस !