२१ मंसिर २०८२, आइतबार

बढ्याे सुनकाे मूल्य, प्रति ताेला कति ?

प्रकाशित मिति :  29 November, 2024 11:28 am


काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर एक हजार ८४५ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !