२१ बैशाख २०८१, शुक्रबार

रौतहटमा झडप,प्रहरीद्धारा हवाई फायर

प्रकाशित मिति :  29 May, 2020 1:31 pm


रौतहट, १६ जेठ ।

रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । हिजो कोरोना पुष्टि भएका २ जनालाई आइसोलेशन लान खोज्दा विवाद भएपछि झडप भएको हो ।

वडा नम्बर—७को मदरसामा ठाँउ नभएकाले अनेत्र ठाँउ लैजान प्रहरी र स्वास्थकर्मीको टोली गाँउ पस्न खोज्दा झडप भएको हो । स्थानीयवासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन ।

स्थिती नियन्त्रणमा लिन १२ राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !