३ पुस २०८२, बिहिबार

काँग्रेस संसदीय दलको बैठक सुरू

प्रकाशित मिति :  31 January, 2025 10:57 am


काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरू भएको छ ।

शुक्रवार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ । 



प्रतिक्रिया दिनुहोस !