२७ माघ २०८१, आइतबार

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा भाेलि सार्वजनिक बिदा

प्रकाशित मिति :  2 February, 2025 5:31 pm


काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले भाेलि (सोमबार) प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

प्रदेश सरकारको यो निर्णयले सरकारी तथा गैर-सरकारी कार्यालय, शैक्षिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ।



प्रतिक्रिया दिनुहोस !