राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेट
प्रकाशित मिति : 4 February, 2025 5:55 pm

काठमाडाैँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
मंगलवार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उहाँकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् ।भेटका क्रममा दुई देशबिच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।