२७ माघ २०८१, आइतबार

राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेट

प्रकाशित मिति :  4 February, 2025 8:02 pm


दाङ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आइतबार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबिच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस !