नेपाल प्रहरीका ७५ जना डिएसपीमा बढुवा (नामावली सहित)
प्रकाशित मिति : 8 February, 2025 8:42 am

काठमाडौँ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयले शुक्रबार बढुवा समितिको बैठकपछि निर्णय गर्दै सिफारिस सूची सार्वजनिक गरेको हो। बढुवा सिफारिसमा सुरेन्द्रप्रसाद जोशी पहिलो स्थानमा, मिलन बस्नेत दोस्रो स्थानमा रहेका छन्।
बढुवा सिफारिस भएका प्रहरी निरीक्षकहरूको नामावली:




