आज कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 26 February, 2025 11:23 am

काठमाडौँ । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार एक लाख ७१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ८०० रुपैयाँले घटेर एक लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।