२६ असार २०८२, बिहिबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  28 February, 2025 3:25 am


काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार बिहान २:५१ मा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।



प्रतिक्रिया दिनुहोस !