आइतबार सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 2 March, 2025 12:44 pm

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।