१२ चैत्र २०८१, बुधबार

एमाले सचिवालय बैठक सुरू

प्रकाशित मिति :  2 March, 2025 3:47 pm


काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक सुरू भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ । 



प्रतिक्रिया दिनुहोस !