३ चैत्र २०८१, सोमबार

खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण सम्पन्न

प्रकाशित मिति :  4 March, 2025 12:03 pm


काठमाडाैँ । काठमाडौँ खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ । 

मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न  खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चाको पूजा गरेर शुभारम्भ गरेका थिए ।

डुंइ माजु मन्दिर रत्नपार्कस्थित खुला मञ्चमा अवस्थित रहेको छ । मन्दिरको पुनःनिर्माण काठमाडौं महानगरपालिका २८ वडा कार्यालयले गरेको हो ।



प्रतिक्रिया दिनुहोस !