५ पुस २०८२, शनिबार

कति छ आज सुनचाँदीकाे मूल्य ? 

प्रकाशित मिति :  6 March, 2025 11:16 am


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य विहीबार ३०० रुपैयाँले बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदकिो मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !