५ पुस २०८२, शनिबार

शुक्रबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  7 March, 2025 12:02 pm


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेर एक लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !