१२ चैत्र २०८१, बुधबार

शुक्रबार प्रतितोला ४ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  14 March, 2025 11:03 am


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ४ हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !