१० चैत्र २०८१, सोमबार

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रकाशित मिति :  14 March, 2025 1:54 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बैठक बोलाएका छन् ।

बैठक साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलका शीर्ष नेता छन् ।



प्रतिक्रिया दिनुहोस !