२६ असार २०८२, बिहिबार

आइतबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  16 March, 2025 10:48 am


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !