२९ बैशाख २०८३, मंगलबार

आइतबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  6 April, 2025 1:21 pm


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक हजार ९०० रुपैयाँले घटेर एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेर एक हजार ८०० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !