१२ आश्विन २०७९, बुधबार

कोरोना संक्रमण मुक्त भयो न्युजिल्यान्ड

प्रकाशित मिति :  8 June, 2020 2:54 pm


एजेन्सि, न्युजिल्यान्डले पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो।आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण देखिएको छैन।  गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।



प्रतिक्रिया दिनुहोस !