२९ बैशाख २०८२, सोमबार

बुधबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  30 April, 2025 11:14 am


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८८ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ७०० रूपैयाँले घटेर एक लाख ८८ हजार १०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर एक हजार ९६५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !