शुक्रबार कति छ सुनचाँदीकाे मूल्य ?
प्रकाशित मिति : 2 May, 2025 11:03 am
काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
चाँदीको मूल्य १५ रुपैैयाँले बढेर एक हजार ९३० रूपैयाँमा कारोबार भइरहेको छ ।








