२० मंसिर २०८२, शनिबार

एमाले नेता प्रदीप नेपालको निधन

प्रकाशित मिति :  6 May, 2025 4:52 pm


काठमाडौँ । एमाले नेता प्रदीप नेपालको निधन भएको छ।

पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो।

उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।



प्रतिक्रिया दिनुहोस !