४ कार्तिक २०८३, मंगलबार

शुक्रबार एक हजार ४०० रूपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  9 May, 2025 12:08 pm


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ४०० रुपैयाँले घटेर एक लाख ९० हजार ८०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर एक हजार ९६० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !