आइतबार कति छ सुनचाँदीको मूल्य ?
प्रकाशित मिति : 11 May, 2025 11:20 am
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९० हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३०० रूपैयाँले घटेर एक लाख ९० हजार ५०० रूपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ ।








