२० मंसिर २०८२, शनिबार

बुधबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  14 May, 2025 11:34 am


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ५०० रुपैयाँले बढेर एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९६० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !