२० मंसिर २०८२, शनिबार

शुक्रबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  16 May, 2025 12:03 pm


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ८१ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !