२० मंसिर २०८२, शनिबार

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  20 May, 2025 11:26 am


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार एक लाख ८४ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर एक हजार ९४० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !