२० मंसिर २०८२, शनिबार

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा फरार

प्रकाशित मिति :  21 May, 2025 2:18 pm


काठमाडौं । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए । फरार हुनेमा २४ वर्षीय निशान परियार प्रहरीले जनाएको छ ।

अभद्र व्यवहारको कसुरका फरार थुनुवाको खोजीकार्य भएपनि फेला नपरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !