२० मंसिर २०८२, शनिबार

आइतबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  25 May, 2025 10:51 am


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँ रहेको छापावाल सुुनको मूल्य आइतबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !