१९ मंसिर २०८२, शुक्रबार

थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

प्रकाशित मिति :  25 May, 2025 11:06 am


काठमाडाैँ । थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ । 



प्रतिक्रिया दिनुहोस !