२० मंसिर २०८२, शनिबार

आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अनुमान

प्रकाशित मिति :  29 May, 2025 5:36 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको बताएका हुन् ।

यस्तै, मुद्रास्फिती ५.५ प्रतिशत मुद्रा स्फिती सीमाभित्र रहने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !