१९ मंसिर २०८२, शुक्रबार

सुन तोलामा २०० रूपैयाँले घट्यो

प्रकाशित मिति :  10 August, 2025 12:11 pm


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९९ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २०० रूपैयाँले घटेर एक लाख ९९ हजार २०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर २ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !