बालकोटस्थित प्रधानमन्त्री निवासमा आगजनी
प्रकाशित मिति : 9 September, 2025 1:16 pm
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरिरहेका छन्।
आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ।








