१९ मंसिर २०८२, शुक्रबार

संसद् भवनमा आन्दोलनकारीले लगाए आगो

प्रकाशित मिति :  9 September, 2025 3:00 pm


काठमाडौँ । संसद् भवनमा आन्दोलनकारीले आगो लगाएका छन् ।

मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवनमा आगो लगाएका हुन् । प्रधानमन्त्री केपी ओलीले भर्खरै राजीनामा दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !