शुक्रबार सुन–चाँदीको मूल्यमा भारी गिरावट
काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो ।
गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन–चाँदीको मूल्यमा आएको उतारचढावकै आधारमा नेपालमा दैनिक मूल्य निर्धारण गरिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।








