आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 16 November, 2025 11:00 am
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ४२ हजार ८०० रूपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँले घटेर ३ हजार १३५ रूपैयाँ कायम भएको छ ।








