सुनको मूल्य घट्याे
प्रकाशित मिति : 2 December, 2025 11:54 am
काठमाडाैँ । आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजाे प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन आज घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजाे प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको छ ।








