२ पुस २०८२, बुधबार

एमालेको महाधिवेसन स्थलमा ओलीसँगै ज्योति मगर (फोटोफिचर)

प्रकाशित मिति :  17 December, 2025 1:06 pm


काठमाडौँ । गायिका ज्योति मगर एमालेको महाधिवेशनमा आज पनि उपस्थित भएकी छन् ।

उनी नेकपा एमाले निवर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै बस्दै भीडभाडमा घेरिएर सुन्तला खाँदै रमाइरहेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !