३ पुस २०८२, बिहिबार

एमाले महाधिवेशनः ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी

प्रकाशित मिति :  18 December, 2025 1:27 pm


काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका निर्वाचन आयोगले जनाएकाे छ

यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !